दफा २६
घुम्ती सेवा सञ्चालन गर्न सकिने
सर्वसाधारणको सामूहिक वा वैयक्तिगत सरोकाररहने कुनै सेवालाई सम्बन्धित सेवाग्राही रहे बसेको इलाकामा नै सेवा उपलब्धगराउनु पर्ने गरी नेपाल सरकारलेसमय समयमा तोकेका कार्यालयले तोकिएबमोजिम घुम्ती सेवा सञ्चालन गर्ने व्यवस्था गर्न सक्नेछ ।
सुशासन ( व्यवस्थापन तथा संचालन) ऐन, २०६४
प्रस्तावना - ०
परिच्छेद - १
परिच्छेद - ३
परिच्छेद - ४
दफा १४: निश्चित कार्यविधि अवलम्बन गर्नु पर्नेदफा १५: निश्चित समयावधिभित्र निर्णय गर्नु पर्नेदफा १६: निर्णय गर्दा पारदर्शिता कायम गर्नु पर्नेदफा १७: निर्णय गर्दा आधार र कारण खुलाउनु पर्नेदफा १८: स्वार्थ बाझिएमा निर्णय गर्न नहुनेदफा १९: कार्य सम्पादन करार गर्न सकिनेदफा २०: सार्वजनिक चासोको विषयकार्यान्वयन गर्दा सरोकारवाला तथा नागरिक समाजसँगपरामर्श गर्न सकिनेदफा २१: आफ्नो जिम्मेवारी पन्छाउन नहुनेदफा २२: अधिकार प्रत्यायोजन गर्न सक्ने :दफा २३: पदीय वा पेशागत आचरण सम्बन्धी व्यवस्था
परिच्छेद - ५
दफा २४: पदीय उत्तरदायित्वको निर्वाहदफा २५: नागरिक बडापत्र राख्नु पर्नेदफा २६: घुम्ती सेवा सञ्चालन गर्न सकिनेदफा २७: न्यायोचित सेवा शुल्क निर्धारण सम्बन्धी व्यवस्थादफा २८: जनताको सहभागिता र स्वामित्व सम्बन्धी व्यवस्थादफा २९: शासकीय सुधार इकाईको स्थापना सम्बन्धी व्यवस्थादफा ३०: सार्वजनिक सुनुवाइ गराउनु पर्नेदफा ३१: गुनासो व्यवस्थापनदफा ३२: विदेशस्थित बैङ्कमा खाता खोल्दा स्वीकृति लिनु पर्नेदफा ३३: अरुको अधिकारमा हस्तक्षेप गर्न नहुनेदफा ३४: सल्लाहकार नियुक्त गर्न सक्नेदफा ३५: प्रवक्ता तोक्नु पर्नेदफा ३६: संवैधानिक निकाय तथा स्थानीय निकायले ऐन पालना गर्नु पर्नेदफा ३७: सूचना प्रविधिलाई व्यवहारमा ल्याउने सकिनेदफा ३७क: नागरिक एप बनाई प्रयोगमा ल्याउनेदफा ३८: अनुगमन तथा मूल्याङ्कन समितिदफा ३९: सरकारी कार्य फछ्र्यौट र सरकारी कार्यलयको निरीक्षणदफा ४०: सुविधा तोके बमोजिम हुनेदफा ४१: वार्षिक प्रतिवेदन पेश गर्नु पर्नेदफा ४२: कार्य सम्पादन सूचकदफा ४३: असल नियतले गरेको कामको बचाउदफा ४४: नियम बनाउने अधिकारदफा ४५: दिग्दर्शन बनाउन सक्नेःदफा ४६: ऐन बमोजिम हुनेदफा ४७: सुशासन (व्यवस्थापन तथा सञ्चालन) अध्यादेश, २०६२ निष्क्रिय भएपछि त्यसकोपरिणाम